काठमाडौं जिल्ला प्रशासन कार्यालयको स्थगित सेवा सुचारु हुदै
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत साउन २५ देखि स्थगित गरेका सेवाहरु असोज ४ गते आइतबारदेखि पुनः सञ्चालन गर्ने जनाएको छ । प्रशासन कार्यायले बिहीबार एक सूचना जारी गर्दै नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता, पत्रपत्रिका, संघसंस्था दर्ता र नवीकरणसम्बन्धी सेवा असोज ४ देखि खुला हुने […]
२०७७ आश्विन १ गते, बिहीबार