सांसद माया राई पक्राउ
काठमाडौँ । प्रहरीले सांसद माया राई पक्राउ परेको जानकारी संसद सचिलालयलाई दिएको छ। सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर, भद्रकालीले सांसद राई पक्राउ परेको बारेमा सो जानकारी गराएको हो। ‘उपरोक्त सबन्धमा सुमन खनालसमेतको जाहेरीमा बादी नेपाल सरकार प्रतिबादी स्वर्ण लक्ष्मी बहुउद्देस्सीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवम सञ्चालक गितेन्द्रबाबु राई समेत भएको ठगी र […]
२०८२ बैशाख १४ गते, आईतवार