राजनीति

काँग्रेसभित्र विवाद चर्कदै

काठमाडौं ,६ पुष । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिको बैठक बहिस्कार गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भित्रको विवाद झन् चर्कदै गएको छ । महाधिवेशनको कार्यतालिका, नेविसंघ, तरुण दल र विभाग गठनको विषयमा प्योकजमा सहमति नभएसम्म केन्द्रीय समितिमा नजाने पौडेल पक्षको अडानले केन्द्रीय समिति बैठक आह्वान हुँदै स्थगित हुने श्रृंखला दोहोरीरहेको […]

२०७६ पुष ६ गते, आईतवार

काँग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं , ३ पुष । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पुस ४ गतेसम्मका लागि स्थगित भएको छ । बैठकका एजेन्डामा संस्थापन र असन्तुष्ट पक्षबीच सहमति हुन नसकेपछि बैठक स्थगित भएको हो । एजेन्डामा सहमति नगरीकन बोलाइएको बैठकमा सहभागी नहुने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले बैठक बहिष्कार गर्दै आएको छ । असन्तुष्ट पक्षले […]

२०७६ पुष ३ गते, बिहीबार

अखिल (क्रान्तिकारी)द्वारा झूट्टो मुद्दामा नफसाउन चेतावनी

काठमाडौं , २ पुष । अखिल (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिले भारतीय साम्राज्यवादले नेपाली सीमा मिचेको विरोधमा प्रदर्शनमा उत्रिएका संगठनका नेता–कार्यकर्तालाई गिरफ्तार गरी झूट्टो मुद्दामा नफसाउन सरकारलाई चेतावनी दिएको छ । समितिका संयोजक वीरेन्द्र शाहले विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका हुन् । शाहले विज्ञप्तिमा भनेका छन्, ‘भारतीय साम्राज्यवादद्वारा सार्वजनिक गरिएको राजनीतिक नक्सामा दार्चुला जिल्लाको […]

२०७६ पुष २ गते, बुधबार

भारतद्वारा नियम विपरीत दशगजामा सुरक्षा पोष्ट स्थापना

काठमाडौं, २७ मंसिर । भारतीय एसएसबीले पश्चिम नवलपरासी जिल्लासँग सीमा जोडिएको दसगजा क्षेत्रमा नियम विपरीत पोष्ट स्थापना गरेको छ । नेपाल प्रवेश गर्ने विभिन्न नाकाका दसगजा क्षेत्रमै टाँसेर पोष्ट स्थापना गरेको पाइएको हो । पश्चिम नवलपरासी भारतको उत्तर प्रदेश र बिहारसँग सीमाना जोडिएको छ । सीमा क्षेत्र जिल्लाको पाल्हीनन्दन गाउँपालिका– ५ को चिमनटोलादेखि सुस्तासम्म छ […]

२०७६ मंसिर २७ गते, शुक्रबार

आज अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवस

काठमाडौं , २४ मंसिर । आज ७१ औं अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइदैं छ । सन् १९४८ डिसेम्वर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले यो वर्षको नारा “युथ स्ट्याण्डिङ अफ ह्युमन […]

२०७६ मंसिर २४ गते, मंगलवार

गुप्तचरलाई फोन ‘ट्यापिङ’को अधिकार दिने तयारी

काठमाडौँ, २३ मंसिर । सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई थप अधिकार दिएर बलियो बनाउने तयारी गरेको छ । विभागलाई विदेशीको प्रतिजासुसी गर्नेदेखि टेलिफोन ट्यापिङ गर्न सक्ने अधिकार दिन लागिएको छ । संसद्मा दर्ता भइसकेको ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा गुप्तचरमा व्यापक परिवर्तन गर्न लागिएको छ । विभागलाई […]

२०७६ मंसिर २३ गते, सोमबार

सरकारलाई गैरराजनीतिक, कायरतापूर्ण र अमानवीय हर्कत नगर्न चेतावनी

काठमाडौँ , २२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई अन्धाधुन्ध गिरफ्तारी, यातना र हत्या गरेर गैरराजनीतिक, गैरकानुनी, कायरतापूर्ण र अमानवीय हर्कत नगर्न चेतावनी दिएको छ । पार्टीको चेतावनीलाई ध्यान नदिई यस्ता हर्कत जारी राखेमा प्रतिरोध सङ्घर्षमा उत्रिन बाध्य हुने पनि नेकपाले जनाएको छ । पार्टीका ब्युरो सदस्य तथा सिन्धुली जिल्ला सेक्रेटरी कपिललाई प्रहरीले गिरफ्तार गरेको […]

२०७६ मंसिर २२ गते, आईतवार

सत्तारुढ नेकपा नेता सरकारी छाप र हस्ताक्षर किर्तेमा संलग्न !

काठमाडौँ , २१ मंसिर । सत्तारुढ नेकपाका स्थानीय नेता गगन पुरीलाई सरकारी जमिन मालपोत र नापीका कर्मचारीहरुसँग मिलेर व्यक्तिको नाममा पार्ने प्रयास गरेको आरोपमा जिल्ला अदालत झापाले सरकारी पक्राउ पुर्जी जारी गरेको छ । उनलाई सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेको छ । स्थानिय नेता पुरीले दमक नगरपालिका–८ स्थित ११ बिघा सरकारी जमिनलाई […]

२०७६ मंसिर २१ गते, शनिबार

नेकपाद्वारा देशैभरी नेपालको नक्सा प्रर्दशन

काठमाडौँ , २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी भारतीय अतिक्रमणबिरुद्ध देशैभर जुलुुस प्रदर्शन, अन्तरक्रिया, सीमा बचाउ अभियानद्वारा जारी नक्साको प्रचार तथा नक्सा प्रदर्शन, भारतीय दूतावासअगाडि प्रदर्शन, ज्ञापनपत्र बुझाउने र साहित्यिक कार्यक्रम अनुसार बिहीबार कालिकोट, अछाम, कञ्चनपुर, कैलाली, बाजुरा, बर्दिया, दाङ, कपिलवस्तु, नवलपुर, चितवन, मकवानपुर र झापा लगायत देशका विभिन्न जिल्लामा नक्सा प्रदर्शन गरेको छ । […]

२०७६ मंसिर २० गते, शुक्रबार

‘तथ्यगत प्रमाण बिना अभद्र ब्यबहार मुद्दा नलगाउ ‘

काठमाडौं १९ मंसिर । सर्बोच्च अदालतले अभियुक्तले कुन शब्द प्रयोग गरी के कस्तो अभद्र ब्यबहार गरेको हो भन्ने बारेमा बस्तुगत प्रमाण र कुनै आधार नखुलाईएको अवस्थामा अभद्र ब्यबहार भएको भन्न नसकिने आदेश दिएको छ। सर्बोच्चको यो आदेश संगै अब प्रहरीले गिरफ्तार गरेका व्यक्तिलाई बिना आधार अभद्र ब्यबहार मुद्दा लगाउन नसक्ने भएको छ। गिरफ्तार गरी अभद्र […]

२०७६ मंसिर १९ गते, बिहीबार