डा. भट्टराईको ट्वीट : कुछ तो शरम करो यारो
काठमाडाैँ, ५ चैत । संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेश नं २ को नाम जानकी प्रस्ताव गरेकेमा सत्तारुढ नेकपामाथि ब्यग्य प्रहार गरेका छन् । उनले ट्वीटर ह्याण्डल मार्फत कुनै मिथकिय धार्मिक पात्रको नाममा प्रदेशको नाम एउटा कम्युनिष्टले कसरी गर्न सक्छ भन्दै ब्यग्य गरेका हुन् । साथै उनले राष्ट्रिय जातिय पहिचानको […]
२०७६ चैत्र ५ गते, बुधबार