नेतृ बन्धु चन्दलाई मातृशाेक, विप्लवद्वारा श्रद्वाञ्जली व्यक्त
काठमाडौँ, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई मातृशोक परेको छ । चन्दकी आमा मनकुमारी शाहको यही वैशाख २७ गते उपचारका क्रममा बाँकेको नेपालगन्जमा मृत्यु भएको हो । उनी लामो समयदेखि खुट्टा भाँचिएर उपचाररत थिइन् । ने.क.पा. नेतृ चन्द भने प्रहरी हिरासतमै छिन् । […]
२०७६ जेष्ठ १ गते, बुधबार