स्वास्थ्य बीमा (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत
काठमाडौँ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ्गले मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य बीमा (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको बताएका छन । मन्त्री गुरूङ्गले मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै आगामी जेठ ६ गतेदेखि ९ गतेसम्म अजरबैजानको बाकुमा आयोजना हुने भ्रष्टाचार विरोधी कानून प्रवर्तन अधिकारीहरूको विश्वव्यापी सञ्चालन सञ्जालको छैटौं पूर्ण बैठकमा सहभागी हुन अख्तियार दुरुपयोग अनुसन्धान […]
२०८२ बैशाख २१ गते, आईतवार