तुलसीपुर उपमहानगरपालिका प्लाष्टिक झोलामुक्त
काठमाडौं, १ माघ । आजबाट दाङको तुलसीपुर उपमहानगरपालिकालाई प्लाष्टिक झोलामुक्त उपमहानगर घोषणा गरिएको छ । उपमहानगरलाई वातावरणमैत्री नगर वनाउनका लागि प्लाष्टिक झोलामुक्त घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले वताए । “प्लाष्टिकले वातावरण प्रदुषण हुनुका साथै मानव स्वास्थ्यमा पनि गम्भिर असर पार्ने भएकाले यस्तो घोषणा गरिएको हो ” उनले वताए । उनले २० माइक्रोन भन्दा कम तौल […]
२०७५ माघ १ गते, मंगलवार