बुद्धीजीविद्वारा अहिलेको ब्यवस्थाबाट समस्या समाधान नहुँने उदघोस
काठमाडौं, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनले विराटनगरमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बाल्ने धेरैजसो बुद्धीजीविले अहिलेको ब्यवस्थाबाट समस्या समाधान नहुँने भन्दै आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् । बैठकका संगठनका अध्यक्ष बिक्रम थापाले अवधारणा पत्र प्रस्तुत गर्दै संसदीय व्यवस्थाबाट जनताको सम्बोधन हुन नसक्ने भएकाले सचेत नागरिकहरु एक जुट […]
२०७५ पुष १३ गते, शुक्रबार