विवेकशील साझा पार्टीद्वारा अख्तियारलाई ज्ञापनपत्र
काठमाडौं , १४ फागुन । विवेकशील साझा पार्टीले ठूला अनियमितता, भ्रष्टाचार र पदीय दुरुपयोगमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको छ । विवेकशील साझा पार्टीले आज अख्तियारमा पुगेर ज्ञापनपत्र बुझाउँदै अनियमिततामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो । पार्टीकी प्रदेश नं. ३ की संयोजक समीक्षा बाँस्कोटाले […]
२०७५ फाल्गुन १४ गते, मंगलवार