अख्तियारका आयुक्त पाठकविरुद्ध महाभियाेग लगाउने तयारी
काठमाडौ, ३ फागुन । सत्तारुढ दल नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने भएको छ । ७८ लाख रुपैयाँमा घुस खाएको खुलासा भएपछि सत्तारुढ दलले पाठकविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने तयारी गरेकाे हो । पाठकले घुस खाएकाे कुरा बाहिर अाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले महाअभियोग प्रस्ताव अघि बढाउनका लागि सांसदहरुलाई […]
२०७५ फाल्गुन ३ गते, शुक्रबार