मजदुरहरुको मुक्तिको लागि समाजवादी क्रान्ति अनिबार्य
काठमाडौँ । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले मजदुरहरुको मुक्तिको लागि समाजवादी क्रान्ति अनिबार्य भएको बताएको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले १३६ औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसरमा एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्।यस बिषयमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ- ‘आज मे १ […]
२०८२ बैशाख १८ गते, बिहीबार