राजनीति

मेलम्चीको प्रगतिबारे रातारात अनुगमन

काठमाडौँ, २ चैत । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे रातारात अनुगमन गरेका छन । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय–२ लाई उपत्यकाभित्र खोपानीको पाइप बिच्छ्याउने काम दिए पनि तीव्र गतिमा काम गर्न नसकेको जनगुनासो आएपछि राज्यमन्त्री खड्का मङ्गलबार राति १० बजेदेखि ११ः३० बजेसम्म अनुगमनमा गएका हुन् । राज्यमन्त्री खड्काले कान्तिपथ, लाजिम्पाट […]

२०७३ चैत्र २ गते, बुधबार

मोर्चाद्वारा सप्तरीका मृतक परिवारलाई क्रिया खर्च

काठमाडौं, २ चैत । एक हप्ता अगाडि प्रहरीको गोली लागेर मृत्यु भएका पाँचैजनाको परिवारजनसँग मधेसी मोर्चाका नेताले क्रिया खर्च प्रदान गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले मृतक पाँचै जना परिवारलाई मोर्चाको तर्फबाट प्रत्येक परिवारलाई जनही रु ५१ हजारका दरले क्रिया खर्चबापत आर्थिक सहयोग गरेका छन् । मोर्चाका अध्यक्ष दिनेशकुमार यादवसहित अन्य नेता तथा […]

२०७३ चैत्र २ गते, बुधबार

मधेसी मोर्चाद्वारा संसद बैठक बहिस्कार

काठमाडौं, १ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसदको मंगलबारको बैठक बहिस्कार गरेको छ । सभामुख ओनसरी घर्तीले संसदको मंगलबारको बैठक प्रारम्भ भएको घोषणा गरेपछि मोर्चासँग आवद्ध राजनीतिक दलका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका तर्फबाट सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णलाई बोल्न समय प्रदान गरिन् । सांसद कर्णले मन्त्रिमन्डलमा […]

२०७३ चैत्र १ गते, मंगलवार

सैनिक अदालतमा हस्तक्षेप नगर्न माग

काठमाडौं, १ चैत । सैनिक अदालतले सर्वोच्च अदालतलाई लिखित जबाफ पठाउँदै सेनाको कानुनी कारबाहीका विषयमा ‘असाधारण अधिकार क्षेत्र’ को प्रयोगमार्फत हस्तक्षेप नगर्न माग गरेको छ । सेनाको अनुशासनमा असर पर्ने गरी ‘स्वेच्छाचारी’ निर्णय भएको भन्दै सैनिक विशेष अदालतविरुद्ध नेपाली सेनाको जंगीअड्डाले सर्वोच्चमा दायर गरेको एक रिटमा यस्तो माग पेस भएको हो । सर्वोच्चले सैनिक अदालतको […]

२०७३ चैत्र १ गते, मंगलवार

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। उनले आगामी चैत १० गतेदेखि चीन भ्रमणमा जानका लागि तयारी थालेका छन्। आफूलाई चीनबाट भ्रमणका लागि निमन्त्रणा आएको जानकारी प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका नेताहरुलाई सोमबार अनौपचारिक रुपमा जानकारी गराएका थिए। यसबारेमा चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयले गृहकार्य गरी औपचारिक रुपमा भ्रमणको […]

२०७३ फाल्गुन ३० गते, सोमबार

‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो एजेन्डा हो ‘

काठमाडौं, ३० फागुन । प्रधानमनत्री पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहितको राज्यप्रणाली आफ्नै पार्टीको प्रमुख एजेन्डा भएको बताएका छन् । नयाँ शक्ति नेपालले सोमबार बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा आफू र आफ्नो पार्टीले विगतदेखि नै अगाडि सार्दै आएकोले त्यसको पक्षमा आफू रहेको बताएका हुन् । उनले सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने बाध्यताकोबीचमा […]

२०७३ फाल्गुन ३० गते, सोमबार

मोदीको छिमेक नीति फेरिन सक्ने

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री भएपछि दुईपटक नेपाल भ्रमण गर्दै राजनीतिक नेतृत्व स्तरमै सम्बन्ध कायम गर्ने बताएका नरेन्द्र मोदीको बाचा लामो समय टिकेन । नेपाल मामिलालाई पुनः पुरानै अभ्यासमा अर्थात् प्रशासनिक तहमै जिम्मा दिएका छन् उनले, जसले गर्दा यतिखेर नेपाल र भारत सम्बन्ध ‘राजनीतिज्ञ भर्सेस कर्मचारी’ स्तरमै कायम हुन पुगेको छ । राजनीतिक तह ‘सेरेमोनियल’ […]

२०७३ फाल्गुन ३० गते, सोमबार

मधेसी मोर्चाद्वारा नवलपरासी बन्द

काठमाडौं, २९ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज नवलपरासी सदरमुकाम परासी बन्द आह्वान गरेको छ । एमालेले परासी हुँदै भैरहवा जाने कार्यक्रम तय गरेपछि मोर्चाले सदरमुकाम बन्दको आह्वान गरेको हो । सुरक्षा निकायले रुट परिवर्तन गरेको जानकारी पाएपछि मोर्चाले सदरमुकाम बन्दको कार्यक्रमलाई यथावत राख्दै बासाबसहीमा विरोध प्रदर्शन राखेको छ । बन्दका कारण परासी क्षेत्रका […]

२०७३ फाल्गुन २९ गते, आईतवार

चिनिया रक्षा मन्त्री नेपाल आउदै

काठमाडौं, २९ फागुन । चीनका रक्षा मन्त्री वाङ क्वानले चैत्रको दोस्रो साता नेपाल भ्रमण गर्ने भएका छन । रक्षा मन्त्री वालकृष्ण खाणको नेतृत्वमा वाङ नेपाल आउन लागेका हुन् । चीनीया रक्षा मन्त्रीले दुई देशबीचको रक्षा सहयोग र चीनका तर्फबाट नेपाली सेनालाई सहयोग गर्ने विषयमा छलफल गर्ने बताईएको छ । दुवै देशबीच सयुक्त सैन्य अभ्यासको पनि […]

२०७३ फाल्गुन २९ गते, आईतवार

भारतीय दुतावास अगाडी प्रदर्शन

काठमाडौं, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टीले कन्चनपुरमा नेपाली भूमिमा छिरेर स्थानीय गोविन्द गौतमको भारतीय सुरक्षाकर्मीले हत्या गरेको विरोधमा काठमाण्डौं सहित देशभर प्रदर्शन गरेको छ । काठमाण्डौंमा पार्टी स्थायी समिति सदस्य सन्तोष बुढाको नेतृत्वमा शान्तिबाटीकाबाट दिउसो निस्किएको र्याली लैनचौर स्थित भारतीय दुतावास अघि पुगेर कोण सभामा परिणत भएको थियो । सो कोण सभामा बोल्दै स्थायी […]

२०७३ फाल्गुन २७ गते, शुक्रबार