राप्रपामा नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै
काठमाडौं,९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चुन्न मतदान हुदैछ । अध्यक्षमा कमल थापा र प्रदिप विक्रम राणाले उम्मेद्वारी दिएका छन् । थापाको प्रस्तावमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र समर्थकमा पशुपतिशम्शेर राणा छन् । यस्तै प्रदिप विक्रम राणाको प्रस्तावकमा उमेशध्वज कुँवर र समर्थकमा शंकर बोहरा छन् । कमल थापाविरुद्ध उम्मेद्वारीको घोषणा […]
२०७३ फाल्गुन ९ गते, सोमबार