राष्ट्रपतिद्वारा संघीय संसदको हिउँदे अधिवेशन आह्वान
काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपतिले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् ।यसअघि सोमबार मन्त्रिपरिषद्को बैठकले हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गर्दै उक्त सिफारिस राष्ट्रपतिलाई पठाएको थियो । नेपालको संविधानअनुसार संसद्को अधिवेशन अन्त्य र आह्वान गर्ने अधिकार […]
२०८१ माघ ८ गते, मंगलवार