बजेटसँग सम्बन्धित विधेयक कार्यसूचीमा राख्न आग्रह
काठमाडौँ, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख ओनसरी घर्तीलाई सरकारविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुनुपूर्व बजेट आश्रित विधेयकहरुलाई कार्यसूचीमा राख्न आग्रह गरेका छन । प्रधानमन्त्री ओलीले संसदीय परम्परा, अभ्यास र सभामुख पदको मर्यादालाई ध्यान दिई बजेटसम्बन्धी कार्यसूचीलाई प्राथमिकतामा राख्न आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । गत असार २९ गते नेकपा (माओवादी […]
२०७३ श्रावण ४ गते, मंगलवार