भारतद्वारा नेपालको एक हजार बिघा जमिन अतिक्रमण !
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको ठोकुवा गरेका छन् । उनले बिहीबार विज्ञप्ति जारी गर्दै भारतीय पक्षले जमिन कब्जा गरी खेतीपाती समेत गरिरहेको बताउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले शुक्लाफाँटा […]
२०८१ पुष ११ गते, बिहीबार