यही अवस्थामा अर्को सरकार बन्नै सक्दैन : एमाले
काठमाडौं, ४ साउन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीको बैठकले सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्तावको डटेर सामना गर्ने निर्णय गरेको छ । बैठकले नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रलगायतका दलले संविधान कार्यान्वयन हुन नदिने खेल सुरु गरेको निष्कर्ष पनि निकालेको छ । निर्धारित समयमा निर्वाचन गर्न नदिने षड्यन्त्र गरेको भन्दै ती दलविरुद्ध सशक्त आवाज […]
२०७३ श्रावण ४ गते, मंगलवार