देउवा आज दिल्ली प्रस्थान
काठमाडौ, ६ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले बिहान दिल्ली प्रस्थान गरेका छन । श्रीमती आरजु देउवा राणाको स्वास्थ्य उपचारका लागि देउवा दिल्ली गएका हुन् । पर्सी आरजुको शल्यक्रिया हुने बताइएको छ । श्रीमति आरजुको स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका देउवाले त्यहाँ रहँदा राजनीतिक भेटघाट गर्ने बताइएको छ । हालसम्म राजनीतिक भेटघाटको कार्यतालिका […]
२०७३ बैशाख ६ गते, सोमबार