मोदीको पुत्ला जलाइयो
काठमाडौं, ११ असोज । नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको भन्दै कञ्चनपुरमा क्रियाशिल ६ विद्यार्थी संगठनले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । नेपाली जनप्रतिनिधिले बनाएको संविधानको स्वागत गर्नुको साटो भारतले हस्तक्षेप गरेको भन्दै नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनले महेन्द्रनगरमा प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका हुन् । […]
२०७२ आश्विन ११ गते, सोमबार