गएराती सप्तरीमा झडप, डेढ दर्जन घाइते
काठमाडौं, २३ कात्तिक । गएराति ११ बजे सप्तरीको पूर्व–पश्चिम राजमार्गमा सबारी साधन रोकेर धर्नामा बसेका मधेसी मोर्चाका नेता–कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । भारदह र रुपनीमा प्रहरीले बल प्रयोग गरेर धर्नामा बसेकाहरुलाई हटाउन खोजेपछि दोहोरो झडप भएको हो । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा डेढ दर्जन आन्दोलनकारी घाइते भएका छन् । प्रहरीले दुई दर्जन […]
२०७२ कार्तिक २३ गते, सोमबार