सत्तापक्ष बिपक्षी बैठक बस्दै
काठमाडौ, २८ फागुन । आज संविधानका विवादित बिषयमा सहमति जुटाउन प्रमुख चार राजनीतिक शक्तिको बैठक बस्ने भएको छ । विभिन्न तहको अनौपचारिक संवादपछि औपचारिक बैठक बस्न लागेको हो । एमाले अध्यक्ष ओलीले आफ्नो स्वास्थ्यमा थप गडबडी नभए बैठकमा सहभागी हुने जनाएका छन । सत्तापक्ष र विपक्षी मोर्चाको शनिबार बसेको बैठकले संविधानका विवादित बिषय मिलाउन चार […]
२०७१ फाल्गुन २८ गते, बिहीबार