एमाओवादी उपाध्यक्ष बोगटीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भिर
काठमाडौँ , २९ भदौ – एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य अवस्था अत्यन्त गम्भिर रहेको छ ।पक्षघात र मष्तिस्कघात एकैपटक भएका बोगटीको हाल थापाथलीस्थित नर्भिक अस्पतालमा कृत्रिम श्वासप्रश्वास प्रणाली ‘पेसमेकर’ मा राखेर उपचार भैरहेको छ । नर्भिक अस्पतालका तर्फबाट जारी गरिएको प्रेस विज्ञप्तिमा उनको अवस्था अत्यन्तै गम्भिर रहेको उल्लेख छ । ‘उनलाई रक्तचाप अपेक्षित स्तरमा […]
२०७१ भाद्र २९ गते, आईतवार