संबिधानसभाबाहिरै सहमति हुनुपर्छ : किरण
काठमाडौ, २८ भदौ । क्रान्तिकारी पत्रकार महासंघले शनिबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले संबिधानका सम्पूर्ण बिषयहरु संबिधानसभा बाहिरै बसेर सहमति गर्नुपर्ने बताएका छन् । किरणले संबिधासभाबाट संबिधान बनाउने कुरामा आफ्नो पार्टीलाई कुनै सरोकार नरहेको बताएका छन् ।उनले संबिधानसभा बाहिर सर्वपक्षीय राजनीतिक सभा गरेर संबिधान र शान्ति प्रक्रियाका सम्पूर्ण […]
२०७१ भाद्र २८ गते, शनिबार