अल्पविकसित मुलुकको बैठक जारी
काठमाडौ ।हिजोदेखि काठमाडैमा सुरु भएको एसिया प्यासिफिक क्षेत्रमा रहेका १३ अल्पविकसित मुलुकको सम्मेलन आज पनि जारी रहनेछ ।सम्मेलनमा नेपाल, बंगलादेश, अफगानिस्तान, भुटान, कम्बोडिया, किरिवाटी, लावो, म्यानमार, सोलमन आइसल्यान्ड, टिमोर–लेस्टे, टुभालु, भनौतु र यमनका मन्त्री तथा उच्च अधिकारीको सहभागिता रहेको छ । एसिया प्रशान्त क्षेत्रका अल्पविकसित राष्ट्रको स्तरोन्नति तथा सन् २०१५ पछि विकासको मार्गचित्र नाम दिइएको […]
२०७१ पुष २ गते, बुधबार