एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
काठमाडौ, १४ जेठ । नेकपा एमाले केन्द्रीय कमिटीको महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बस्दैछ । बिहान ११ बजेपछि पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन पेस हुनेछ । अध्यक्ष खनालले महाधिवेशनको तयारी बारेको भनाइसहित प्रतिवेदन पेस गरेपछि छलफलका लागि समय दिएर दस्तावेजमाथि छलफल हुनेछ । एक दिन केन्द्रीय कमिटीको बैठक स्थगन […]
२०७१ जेष्ठ १४ गते, बुधबार