बस दुर्घटना, ३ जनाको मृत्यु
काठमाडौँ । आरुघाटबाट गोरखाबजार आउँदै गरेको ना ४ ख १३९५ नम्बरको बस दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।बस बगुवा गाविस ३ खान्चोक नजिकै सडकबाट तल खसेर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको हो ।ज्यान गुमाउनेमा एक जना बालक र अरु २ जना २२-२५ वर्षका महिला छन् । उनीहरुको परिचय खुलेको छैन । घटनास्थलमा […]
२०७१ भाद्र १४ गते, शनिबार