रातो पासपोर्ट बेच्ने सभासदलाई पाच महिना जेल
काठमाडौँ, २३ जेठ । रातो पासपोर्ट बेचेको आरोपमा पूर्व सभासदहरु शिवपुजन यादव, विश्वनाथप्रसाद यादव र गायत्री शाहलाई काठमाडौँ जिल्ला अदालतले कैद सजाय गरेको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासले शिवपुजनलाई १ वर्ष, विश्वनाथ र गायत्रीलाई जनही ५÷५ महिना कैद हुने फैसला गरेको हो ।उनीहरुले पदको दुरुपयोग गरी आफूले प्राप्त गरेको रातो पासपोर्ट १०÷१० लाखमा बिक्री […]
२०७१ जेष्ठ २३ गते, शुक्रबार