नेकपा–माओवादी कार्यकर्ता रिहा
काठमाडौ, ९ मंसिर –निर्वाचन बहिष्कार आन्दोलन संचालन गरको नेकपा–माओवादी क्षेत्र नं ४ का नेता कार्यकर्ता आज रिहा भएका छन् । नेकपा–माओवादी सहित ३३ दलीय मोर्चाले कात्र्तिक २५ गतेबाट आव्हान गरेको आमहड्तालका क्रममा उनीहरुलाई कपन लगायत क्षेत्र नं ४ का विभिन्न ठाउँबाट पक्राउ गरि महानगरीय प्रहरी बृत्त बौद्घ र गौशालमा राखिएको थियो । पक्राउ पर्नेहरुमा नेकपा–माओवादी […]
२०७० मंसिर ९ गते, आईतवार