पूर्व प्रधानन्यायाधीश उपाध्यायको निधन
काठमाडौं,१७ माघ । २०४७ सालको संविधानका मस्यौदाकार तथा पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधन भएको छ । राजधानीको बासबारी स्थित न्युरो अस्पतालमा उपचारका क्रममा उपाध्यायको निधन भएको हो । उनी पाँच दिनदेखि न्युरो अस्पतालमा उपचाररत थिए ।परिवारका सदस्यहरुसँग गफ गर्नेक्रममा अचानक ढलेका उपाध्ययको मस्तिष्कमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो । उमेर पाको भएकाले शल्यक्रिया पछि उनी […]
२०७० माघ १७ गते, शुक्रबार