राजनीति

चुनिखेल घटनामा पार्टीको सम्लग्नता छैन

काठमाडौँ – बुधवार चुनिखेलमा घटेको ब्यक्तिगत घटनालाई पार्टीसग जोडेर गलत प्रचार गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी-माओवादी जिल्ला संगठन समिति काठमाण्डौ ईलाका नम्बर-५ले आपत्ती जनएको छ। सो घटनाको समबन्धमा माओवादी जिल्ला संगठन समिति काठमाण्डौ ईलाका नम्बर-५का इन्चार्ज प्रविन बोगटीले जारी गरेको प्रेस बक्तब्य को पुर्ण बिबारण यस प्रकार छ- कपन गा.वि.स. बाट डम्बर बहादुर परिवारको सह-परिवार […]

२०६९ चैत्र २२ गते, बिहीबार

सार्कको गरिबी निवारण सम्बन्धी बैठक शुरु

काठमाडौँ , दक्षिण एसियाली राष्ट्रहरुको क्षेत्रीय संगठन सार्कको गरिबी निवारण सम्बन्धी सचिव स्तरीय बैठक काठमाडौमा शुरु भएको छ । सार्क राष्ट्रमा रहेका गरिव र गरिवी हटाउँन अबको समायमा आपनाउँनु पर्ने रणनितीका बिषयमा बैठकमा छलफल हुने भएको छ । बैठकमा गरिवी निवारणका लागि यसअघि भएका निर्णयको कार्यान्वयन, भावी योजना लगायतका विषयमा पनि छलफल हुने सहकारी तथा […]

२०६९ चैत्र २२ गते, बिहीबार

नेकपा-माओवादी प्रतिरोध अभियानमा

काठमाडौँ । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली जनतालाई मूख बनाउने र २०३६ सालमा पञ्चायत लादेजस्तै अहिले संसदीय व्यवस्था लाद्ने प्रयास भएकाले त्यसलाई पूण्ारुपमा विफल बनाउनका लागि प्रतिरोध अभियान थालेको बताएका छन् । नेकपा-माओवादीले पहिलो पटक पूर्वी नेपालबाट यस प्रकारको अभियानका थालनी गरेको उल्लेख गर्दै सचिव विप्लवले जनयुद्धपछि तत्कालीन सात दल र माओवादीबीच भएको […]

२०६९ चैत्र १७ गते, शनिबार

झाको राजीनामा अस्वीकृत

काठमाडौं- एमाले पार्टी मुख्यालय बल्खुमा बुधबार बसेको स्थायी कमिटी बैठकले पोलिट्ब्यूरो सदस्य रामचन्द्र झाको राजीनामा अस्वीकृत गरेको छ । बैठकले झालाई काममा फर्कन आग्रह गरेको छ ।बैठकपछि झाको राजीनामा अस्वीकार गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । राज्य पुनर्संरचनामा एमाले अस्पस्ट भएको भन्दै झाले गत चैत ८ गते पार्टी परित्याग गरेका थिए । एमालेले उनलाई […]

२०६९ चैत्र १५ गते, बिहीबार

एमाओवादीमा मधेसीको सम्मानजनक प्रतिनिधित्व माग

एमाओवादीमा मधेसीको सम्मानजनक प्रतिनिधित्व माग काठमाडौं, – एमाओवादीका मधेसी नेताहरुले सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी केन्द्रीय नेतृत्वमा कम्तिमा ५० जना मधेसीको प्रतिनिधित्व माग गरेका छन् । नेता विश्वनाथ साहले पदाधिकारी, स्थायी समिति, पोलिट्ब्युरो र केन्द्रीय समितिमा मधेसीको सम्मानजनक प्रतिनिधित्व माग गरे । ‘अहिले ९८ जनाको केन्द्रीय समितिमा ७ जनामात्र मधेसी छन्,’ उनले भने, […]

२०६९ चैत्र १५ गते, बिहीबार

रेग्मी सरकार चार दलको कठ्पुतली

काठमाडौ । चार दलको राजनीतिक एकाधिकारबाट बनेको वर्तमान खिलराज रेग्मी नेतृत्वको सरकार यतिबेला चार दलको कालो छायाको रूपमा परिणत भएको छ । चार राजनीतिक दल राजनीतिक निकास दिन अक्षम भएपछि संविधानसभालगायत देशका अन्य सबै दलहरूरूलाई पाखा लगाउादै प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाउन तम्सिए र उनीहरूको योजनामा अन्ततः राष्ट्रपति डा रामवरण यादवले पनि ल्याप्चे ठोकिदिए […]

२०६९ चैत्र १२ गते, सोमबार

चारदलको दम्भ विरुद्ध सशक्त आन्दोलन :राई

काठमाडौ, – संघीय समाजवादी पार्टीले चारदलको पच्चीस बुँदे सहमति असंवैधानिक भएको भन्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष अशोक राईले भने ‘चारदलको अधिनायकवादी हेपाहा दम्भ र ११ बुँदे असंवैधानिक सहमतिविरुद्ध सशक्त आन्दोलनको घोषणा गर्दछु,‘चारदलीय गठनबन्ध भंग गरी निर्वाचन आयोगमा दर्ता प्राप्त दलहरुसित राष्ट्रिय सहमतिका लागि अलग सहमति हुनुपर्छ […]

२०६९ चैत्र ७ गते, बुधबार

नेपालसँगको सम्बन्ध विशिष्ट: वु

काठमाडौ, – नवनियुक्त चिनियाँ राजदूत वु चुन्ताईले पदभार ग्रहण गरेपछि दूतावासमा आयोजित पहिलो पत्रकार भेटमा नेपाल-चीन सम्बन्ध ऐतिहासिक , सांस्कृतिक, पर्यटकीय र व्यापारिक कारणले पनि विशिष्ट रहेको बताएका छन् । ‘एकजना नेपाली अरनिकोले बेइजिङमा बनाएको श्वेत चैत्य आज चीनकै निम्ति सभ्यताको धरोहर बनेको छ, यो आपसी मैत्रीको प्रतीकसमेत बनेको छ,’ राजदूत वुले भने । उनले […]

२०६९ चैत्र ६ गते, मंगलवार

‘पूर्वमन्त्री गुप्ता रिहा ‘- ‘रेग्मी ज्यू कति सम्पत्ति कमाउनुभएको छ ?

काठमाडौं– भ्रष्टाचार अभियोगमा कारागारमा रहेका पूर्वमन्त्री जयप्रकाश गुप्ता तोकिएको जेल सजाय पूरा गरी सोमबार विहान साढे ११ बजे रिहा भएका छन् । उनलाई सदर खोर डिल्लीबजार प्रशासनले मुक्त गरेको हो । गतवर्ष ९ फागुनमा सर्वोच्च अदालतले गुप्तालाई भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्षको कैद र ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ ७ पैसा […]

२०६९ चैत्र ५ गते, सोमबार

एमाओवादीका मजदुर नेता माओवादीमा प्रबेशएमाओवादीका मजदुर नेता माओवादीमा प्रबेश

काठमाण्डौ , एमाओबादी सम्बद्द अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तरगतका बिभिन्न घटक हरु बाट बिद्रोह गरी ५४ जना माओवादीमा प्रबेश गरेका छन |नेकपा–माओवादीको केन्द्रिय कार्यालय बुद्धनगरमा आयोजित पुर्नमिलन कार्यक्रममा महासचिव रामबहादुर थापा वादलले बिद्रोह गरी आउने हरुलाई टिका लगायर स्वागत गरेका थिय/ एनेकपा माओवादीले नेपाली जनतालाई धोका दिएकाले सो पार्टीबाट बिद्रोह गरी नेकपा–माओवादी निकट अखिल […]

२०६९ चैत्र २ गते, शुक्रबार