एमाओवादीभित्र रडाको
काठमाडौ, २५ जेठ । एकीकृत माओवादीभित्र रिक्त पद पूर्ति प्रक्रिया सुरु भएसँगै रडाको मच्चिएको छ । रिक्त रहेको सचिव र कोषध्यक्ष पदमा पदपुर्तिको टुङ्गो लगाउन पटक पटक पदाधिकारीको बैठक बसेपनि निष्कर्शविहीन बन्दै आएको छ ।सचिव र कोषध्यक्षसंगै महासचिवमा समेत कतिपय नेताहरु आकांक्षी दखिएपछि पदाधिकारी बैठक निष्कर्शविहीन बन्दै आएको हो ।भोलिबाट सुरु हुने केन्द्रिय समितिको बैठक […]
२०७० जेष्ठ २५ गते, शनिबार