मेलम्चीको पानी पुनः उपत्यकावासीका धारामा
काठमाडौँ । माघ १ गतेदेखि मेलम्चीको पानी पुनः उपत्यकावासीका धारामा आउने भएको छ । सो पानी पुनर्वितरणको कार्यक्रम प्रधानमन्त्री प्रचण्डले गर्ने भएका छन । पहिलो दिन अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण सुरु हुने छ । त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ […]
२०८० पुष २९ गते, आईतवार