तराईमा हुस्सु र कुहिरो :स्वास्थ्य सावधानी अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ। आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक […]
२०८० पुष २५ गते, बुधबार