नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक पुन:अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो। सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो। पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।अठ्ठाइस घण्टा लगाएर पहिरो […]
२०८० असार १६ गते, शनिबार