काभ्रेममा ‘लम्पी स्किन’ को प्रकोप

काठमाडौं । काभ्रे जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको संक्रमण देखिएको छ। गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँको पशुमा देखिएको सो रोग संक्रमण हालसम्म काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। जिल्लामा पहिलोपटक धुलिखेल–२ रविगाउँमा देखिएको ‘लम्पी स्किन’ रोग जिल्लाका १३ वटै स्थानीय तहमा […]
२०८० असार ११ गते, सोमबार