समाज

आजको मौसम पूर्वानुमान : ४ प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र गण्डकी प्रदेशका […]

२०८२ आश्विन ४ गते, शनिबार

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।महाशाखाका अनुसार हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थान (भारततर्फ) आसपास अवस्थित छ।महाशाखाका अनुसार आज मुलुकभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी […]

२०८२ आश्विन ३ गते, शुक्रबार

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै छ । हरेक वर्षको असोज १ गते सुदूरपश्चिमका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा ‘बुढी पोल्ने’ पर्व मनाइन्छ । भदौ १ गतेका दिन बिच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाँगाबिँगा काटेर पूतना बुढी अर्थात् राक्षस पूतनाको प्रतीक बनाइएको हुन्छ । त्यो प्रतीकलाई असोज संक्रान्तिका साँझ गाउँका […]

२०८२ आश्विन १ गते, बुधबार

कोशी, बागमती ,कर्णाली र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराईका भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ । साथै, अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ […]

२०८२ आश्विन १ गते, बुधबार

९ हजार भन्दा बढी कैदीबन्दी अझै फरार

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट १४ हजार ५ सय ५५ जना कैदीबन्दी फरार भएकामा ५ हजार ४ सय ३४ जना पुनः जेल फर्किएको कारागार व्यवस्थापन विभागले जनाएको हो । ९ हजार १ सय २१ जना अझै फरार छन् । पक्राउ […]

२०८२ आश्विन १ गते, बुधबार

बि.पी.राजमार्ग २४ सै घण्टा सञ्चालन

काठमाडौँ । आजदेखि बि.पी. राजमार्ग २४ सै घण्टा सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो ।मनसुनमा बाढीपहिरोको जोखिमका कारण बि.पी. राजमार्ग अन्तर्गत पस्थान बिन्दु काभ्रेपलान्चोकको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म […]

२०८२ आश्विन १ गते, बुधबार

आज विश्वकर्मापूजा

काठमाडौँ । आज असोज सङ्क्रान्ति अर्थात् विश्वकर्मापूजा। प्रविधि र शिल्पसम्बन्धी काम गर्नेहरूले बुधबार विश्वकर्माको पूजा–आराधना गर्दैछन्।सनातन धर्ममा विश्वकर्मा विशेषगरी प्रविधि र शिल्पका देवता मानिन्छन्। यो दिन विश्वकर्मासँगै आफू चढ्ने बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रहरूको पूजा गर्ने चलन छ। प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन्।विश्वकर्मा खुशी […]

२०८२ आश्विन १ गते, बुधबार

दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने

काठमाडौँ । यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज भएको छलफलमा दशैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको हो ।शैक्षिक संस्थाहरु बन्द भईसकेकाले उपत्यकाबाट बाहिरिनेको संख्या दैनिक वृद्धि भईरहेकाले यसपालिी अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको हो । यसअघि भने चाडपर्वमा […]

२०८२ भाद्र ३१ गते, मंगलवार

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जनाएको छ । महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र […]

२०८२ भाद्र ३१ गते, मंगलवार

आज देशभर वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बंगालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेको। जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै […]

२०८२ भाद्र ३० गते, सोमबार