समाज

विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै

काठमाडौँ। आज आज सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथाम दिवस , नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुन सकेको छैन । मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिएका छन् ।आज विश्व आत्महत्या रोकथाम दिवस […]

२०८० भाद्र २४ गते, आईतवार

महिलाहरुको सुरक्षा, आत्मसम्मान र अधिकारको रक्षा गर्न माग

काठमाडौँ । अखिल नेपाल महिला संघ क्रान्तिकारीले महिलाहरुको सुरक्षा, आत्मसम्मान, स्वभिमान र अधिकारको रक्षा गर्न माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन। अ.ने.म. संघ क्रान्तिकारीका अध्यक्ष बन्धु सीकाे नेतृत्वको टोलीले महिलाहरुमाथि हुने गरेका र भैरहेका विविध खाले समस्याहरुलाई बेलैमा सम्वोधन गरी महिलाहरुको सुरक्षा, आत्मसम्मान, स्वाभिमान र अधिकारको रक्षा गर्न राज्य र सरकार समक्ष जोडदार माग […]

२०८० भाद्र २४ गते, आईतवार

मलंगवामा झडप : सुरक्षाकर्मी तैनाथ

काठमाडौँ । सर्लाही सदरमुकाम मलंगवामा कृष्ण जन्माअष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार बेलुका दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्र अशान्त बनेपछि स्थानीय प्रशासनले सुरक्षाकर्मी तैनाथ गरेको छ । मध्यरातबाट अवस्था सामान्य भएपनि आज बिहानबाट फेरि टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा हुन थालेपछि सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सर्लाहीका प्रमुख जिल्ला […]

२०८० भाद्र २३ गते, शनिबार

बस दुर्घटना: सात जनाको मृत्यु , २९ जना घाइते

काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५ […]

२०८० भाद्र २३ गते, शनिबार

नेकपा कुमाख गाउँपालिकाले जनसंघर्ष चर्काउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उत्तर सल्यानकाे कुमाख गाउँपालिकाले जनसंघर्ष चर्काउने निर्णय गरेको छ। कुमाख गाउँपालिका कमिटीकाे दोश्रो बैठकले संगठन,संघर्ष तथा आर्थिक एजेन्डाहरुमा छलफल गरेर निर्णय गरेको पार्टीका जिल्ला सदस्य तथा कुमाख गाउँपालिका सह-इन्चार्ज गणेश चन्द सीले जानकारी दिए ।नेपाल कम्युनिस्ट पार्टी कुमाख गाउँपालिका कमिटीका सचिव अनिल राेकाया सीकाे अध्यक्षतामा बसेकाे बैठकमा प्रमुख अतिथिकाे रुपमा […]

२०८० भाद्र २२ गते, शुक्रबार

अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

काठमाडौं । आज सेप्टेम्बर ८ तारिख , अन्तर्राष्ट्रिय साक्षरता दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । यो बर्षको नारा ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन’ भन्ने रहेको छ । नेपाल सरकारले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्यका साथ पहिलो […]

२०८० भाद्र २२ गते, शुक्रबार

कामपामा शुक्रबार शोक बिदा

काठमाडौँ । काठमाडौं महानगरपालिकाले वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको निधनमा भदौ २२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ । महानगरको नगर कार्यपालिकाको कार्यालयका विभाग प्रमुख दीपक अधिकारीका अनुसार वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकाले महानगरपालिका अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरिएको हो […]

२०८० भाद्र २१ गते, बिहीबार

नेपालमा ६२ प्रतिशत कृषक !

काठमाडौँ । नेपालमा ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । बिहीवार सार्वजनिक गरिएको सातौं कृषि गणनाको प्रमुख नतिजाअनुसार नेपालमा ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको हो । नयाँ तथ्यांकअनुसार नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटेको पाइएको छ । अघिल्लो कृषि गणनामा यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो ।उक्त कार्यक्रममा राष्ट्रिय […]

२०८० भाद्र २१ गते, बिहीबार

वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचार गराउँदै आएका रिजालको बिहीबार बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत थिए । वडा नम्बर १६ बाट लगातार दुई वडाध्यक्ष बनेका रिजाल हक्की स्वभावका व्यक्ति थिए […]

२०८० भाद्र २१ गते, बिहीबार

मानव बेचविखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको १७ औं दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु परिवर्तनका कारण मानव बेचबिखनको रुप बिकराल बनेको छ । गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् […]

२०८० भाद्र २० गते, बुधबार