नेकपाद्वारा सुकुम्वासीलाई राहत वितरण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कैलालीको गोदावरी नगर समितिले सुकुम्बासीहरूलाई राहत वितरण गरेको छ। नगर इन्चार्ज कैलाश जोशी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष मिनराज ओझा लगायतका नेताहरूले चौकीडाँडास्थित नगरपालिकाले डोजर चलाएर हटाएपछि विचल्लीमा परेका सुकुम्बासीहरूलाई चामल ,दाल र त्रिपाल लगायत सामाग्रीहरू वितरण गरेका हुन् ।बस्तिमा खान बस्न समस्या परिरहेको गुनासो आएपछि इन्चार्ज […]
२०८० बैशाख २३ गते, शनिबार