समाज

राष्ट्रिय भू–संरक्षण दिवस मनाइँदै

काठमाडौँ । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउन एवं भू–क्षय कम गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो ।भू–तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भू–संरक्षण दिवस’ का रूपमा मनाउने गरिएको हो । […]

२०८० श्रावण २४ गते, बुधबार

विश्व आदिवासी दिवस मनाइदैं

काठमाडौँ । आज अगस्ट ९ अर्थात २९औँ विश्व आदिवासी दिवस । विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।“आफूले निर्धारण गरे अनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको छ ।नेपाल आदिवासी जनजाति महासंघले बुधबार दिउँसो […]

२०८० श्रावण २४ गते, बुधबार

वर्षाका कारण काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा डुबान

काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा डुबान भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार काठमाडौं उपत्यकासहित बर्दिया, बारा, सर्लाही, धनुषा, मकवानपुर, कास्की, बाँके, कैलाली, कन्चनपुरलगायतका जिल्लामा भारी वर्षा भएको छ । वर्षासँगै काठमाडौं उपत्यका लगायत देशभरि नदीहरूमा जल सतह बढ्दो क्रममा रहेको छ ।काठमाडौँका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी […]

२०८० श्रावण २३ गते, मंगलवार

महाकालीमा भीषण बाढी !

काठमाडौँ । डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा महाकाली नदीको जलसतरहले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ । विभागले आज बिहान ८:५० बजे सूचना जारी गरी महाकाली नदीमा ठूलो बाढी आएकाले डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन परामर्श दिएको […]

२०८० श्रावण २१ गते, आईतवार

मल कालोबजारी गर्ने पसल सिलबन्दी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरुमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको नेतृत्वमा गएको टोलीले अनुदानको रासायनिक मल बढी मूल्य लिएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित न्हुँछेभक्त कटुभाजुले […]

२०८० श्रावण २१ गते, आईतवार

रातको समयमा चोरी गर्ने पक्राउ

काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातको समयमा चोरी गर्ने व्यक्तिहरू पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–९ घर भई हाल काठमाठौँ महानगरपालिका–२६ ठमेल बस्ने ४५ वर्षीय विकास देउला (पोडे) तथा सिन्धुपाल्चोक तौथली गाउँपालिका–७ घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका–४ पासिकोट बस्ने ३२ वर्षीय सुमन भन्ने विष्णु श्रेष्ठ रहेका काठमाडौं उपत्यका […]

२०८० श्रावण २० गते, शनिबार

कामपाद्वारा सामाखुसी खोलामाथिको ढलान भत्काउ सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काउने कामलाई तीव्रता दिएको छ। सामाखुसी खोला नै छोपिने गरि ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्धारमा समस्या हुने भन्दै महानगरले ढलान भत्काउने कामलाई तीव्रता दिएको हो। खोलामाथि ढलान बनाउन नपाउने भएपनि स्थानीयले मापदण्ड विपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ। महानगरले सामाखुसी, रानीबारी लगाएतका क्षेत्रको […]

२०८० श्रावण १९ गते, शुक्रबार

पहिरोले घर बगाउँदा तीन जना वेपत्ता !

काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जना वेपत्ता भएका छन् । गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ को टोपाटारमा बिहीबार राती पहिरोले तीन वटा घर बगाउँदा तीन जना बेपत्ता भएको वडाले जनाएको छ । पहिरोमा परेका तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । सोही वडाको सल्ले गाउँमा पनि पहिरोले दुइ वटा घर […]

२०८० श्रावण १९ गते, शुक्रबार

सामुदायिक विद्यालयका विद्यार्थी लिन घर-घरमै गाडी

काठमाडौँ । बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको सङ्ख्या बढ्दो छ। युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन्। खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् भने विद्यालय रित्तिदै गएका छन्। सुनसान गाउँका विद्यालयमा रित्तिन थालेपछि गलकोट नगरपालिकाले विद्यालय समायोजन तथा तह मिलान गरिरहेको छ। हाँस्दै, खेल्दै र रमाउँदै नजिकको विद्यालय जाने […]

२०८० श्रावण १८ गते, बिहीबार

जातीय विभेद गरी घर भत्काउनेलाई कारबाही गर

काठमाडाैँ । श्रमिक समुदाय मोर्चा नेपालले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका –७, स्यालढुंगामा एक दलित व्यक्तिले निमार्ण गरिरहको घर केही गैर दलित व्यक्तिहरुले भत्काएको घटना प्रति घोर निन्दा एवम भर्सना गरेको छ । श्रमिक समुदाय मोर्चा नेपाल सेति महाकाली ब्यूरो संयोजक विनु सीले सोमवार एक प्रेश विज्ञप्ति जारी गर्दै पुट्के ओखेडाले २५ वर्ष देखि भोग चलन […]

२०८० श्रावण १६ गते, मंगलवार