‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग
काठमाडौँ। राष्ट्रिय किसान सञ्जालले पत्रकार सममेलनमार्फत ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ। सञ्जालले आज पत्रकार सममेलन गरी रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको भुक्तानी दिन मागसमेत गर्दैउक्त माग पूरा नभए किसानले चक्काजामलगायतका विरोधका कार्यक्रम गर्ने जनाएको छ। सञ्जालका संयोजक गणेशचन्द्र तिमिल्सिनाले लम्की स्किनका कारण देशभरका किसान मारमा […]
२०८० श्रावण ११ गते, बिहीबार