नेकपाद्वारा जेपु शाहीको निधनप्रति शोक व्यक्त
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला नम्बर (१) का सचिव बाबुकाजी सीका बुबा जेपु शाहीको शुक्रबार बेलुका निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी, उपत्यका व्युरोले शनिबार एक विज्ञप्ति जारी गर्दै जेपु शाहीको निधनप्रति श्रदाञ्जली व्यक्त गरेको छ ।विज्ञप्तिमा भनिएको छ – ‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी, काठमाडौं (१) नम्बर जिल्ला कमिटी सचिव कमरेड […]
२०८० श्रावण ६ गते, शनिबार