कामपामा शुक्रबार शोक बिदा
काठमाडौँ । काठमाडौं महानगरपालिकाले वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको निधनमा भदौ २२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ । महानगरको नगर कार्यपालिकाको कार्यालयका विभाग प्रमुख दीपक अधिकारीका अनुसार वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकाले महानगरपालिका अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरिएको हो […]
२०८० भाद्र २१ गते, बिहीबार