समाज

पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया

काठमाडौँ । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले पर्साको ठोरीमा आधा दर्जन पशुचौपाया मारेको छ। निकुञ्जबाट गएराति आएको बाघले ठोरी गाउँपालिका–४ मानाचोकस्थित नवीन तामाङको गोठमा रहेका पाँच वटा ब्राखा र दुई वटा खसी गरी सात वटा पशुचौपाया मारेको स्थानीय तथा कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रीनले जानकारी दिए। पाटेबाघले खसीबाख्रा मारेको स्थानीयले निकुञ्ज प्रशासनलाई […]

२०७९ चैत्र १६ गते, बिहीबार

भक्तपुरमा सवारी दुर्घटना : १६ जना घाइते

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका-९ नलिनचोकमा आज विहानै सवारी दुर्घटना हुँंदा १६ जना घाइते भएका छन्। जगातीबाट साँगातर्फ जादै गरेको बा ५ ख ८०२२ नं को फोर्स गाडी बिग्रिएर बनाउँदै गरेको अवस्थामा सोही दिशातर्फ जादै गरेको ग २ ख ४३१ नं को टिफरले पछाडिबाट ठक्कर दिँदा सडकबाट अन्दाजी ३ मिटर तल खस्न गई सवारी दुर्घटना […]

२०७९ चैत्र १६ गते, बिहीबार

आज चैते दशैं

काठमाडौं । आज चैत्रशुक्ल अष्टमी अर्थात चैते दशैं पर्व । आज नवदुर्गा भगवतीको पूजा गरी चैते दशैं मनाइन्छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ । वसन्तीय […]

२०७९ चैत्र १५ गते, बुधबार

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिहरुको राष्ट्रिय सम्मेलन आजदेखि हुँदैछ । बुधबार र बिहीबार हुने न्यायिक सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने बताइएको छ । स्थानीय स्तरमा हुने न्याय सम्पादनका क्रममा देखिएका समस्या, चुनौति र सम्भावनालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन गरेको हो । सम्मेलनमा सबै […]

२०७९ चैत्र १५ गते, बुधबार

मह आयात रोक्न माग

काठमाडौं । १७औँ राष्ट्रिय मह दिवस अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले मह आयात रोक्न माग गरेका छन् ।चितवनको भरतपुरमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि महको बिक्री हुन नसकेको बताए । उनले बिक्री नभएर नेपालमा अझै एक हजार पाँच सय मेट्रिक टन मह मौज्दात रहेको […]

२०७९ चैत्र १४ गते, मंगलवार

नेपालमा १ लाख ३७ हजार ४०७ विदेशी नागरिकको बसोबास

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार नेपालमा १ लाख ३७ हजार ४०७ जना विदेशी नागरिकको बसोबास रहेको पाइएको छ । नेपालमा अक्सर बसोबास गर्ने कुल नागरिकमध्ये ९९.५३ प्रतिशतले आफूलाई नेपाली नागरिकका रुपमा चिनाएका छन् । बाँकी व्यक्तिले भने आफूलाई विदेशी नागरिकका रुपमा चिनाएका छन् । तथ्यांक अनुसार यसरी विदेशी नागरिकका रुपमा […]

२०७९ चैत्र १३ गते, सोमबार

बाजुरामा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प

काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रले गएराति दश बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । पछिल्लो समय बाजुरालाई केन्द्रबिन्दु बनाएर लगातारजसो भूकम्प गइरहेको छ । यसअघि गएको फागुनको १० गते ५ दशमलव २ रेक्टर […]

२०७९ चैत्र १३ गते, सोमबार

नेकपाद्वारा टंकाकुमारी ओलीको निधनप्रति शोकव्यक्त

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका पोलिटब्युरो सदस्य आदर्श सी कि ८५ बर्षिय आमा टँकी कुमारी ओलीको निधनप्रति शोक व्यक्त गरेको छ। नेकपा महासचिव विप्लव सीले शोक बक्तब्यमार्फत ओलीको निधनप्रति श्रद्धाञ्जली सहित शोकव्यक्त गरेका हुन् ।महासचिव बिप्लव सीले शनिबार जारी गरेको शोक वक्तव्यमा आमा टङ्की कुमारी ओलीको निधनले पार्टीलाई मर्माहत र दुखि बनाएको भन्दै नेता […]

२०७९ चैत्र १२ गते, आईतवार

आरएनसी ट्रेनिङ कम्पनी अछामका प्रमुख र सहायक प्रमुख पक्राउ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता र प्रहरीको संयुक्त टोलीले ठगी धन्दा गर्दै आएको आरएनसी ट्रेनिङ कम्पनी अछामका प्रमुख र सहायक प्रमुखलाई पक्राउ गरेको छ । बिहीबार विशेष सूचनाका आधारमा उनीहरुले बसोबास गर्दै आएको कार्यकक्षमा छापा मारेर डडेल्धुराकी प्रिती ऐरी र कञ्चनपुरकी राजमती ऐरीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान […]

२०७९ चैत्र १२ गते, आईतवार

कामपाद्वारा नदी किनारका अनधिकृत बस्ती ७ दिनभित्र हटाउन उर्दी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सूचना प्रकाशन गर्दै नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संरचना हटाउन निर्देशन दिएको हो । महानगरले पटकपटक […]

२०७९ चैत्र ११ गते, शनिबार