समाज

सिथि नखः पर्व मनाइँदै

काठमाडौं । आज जेष्ठ शुक्ल पक्ष षष्ठी अथात नेवार समुदायकोे सिथि नखः पर्व । यस पर्वमा विशेषगरि कुमार देवताको पूजा गरिन्छ । ग्रीष्म ऋतुमा मनाइने सिथि नखः पर्वमा कुमार देवता लगायत नगर भित्रका सबै देवीदेवताको पूजा गर्ने परम्परा छ । सिथि नखःमा भक्तपुरको गछेंस्थित नवदुर्गा मन्दिरमा भक्तजनको ठूलो मेला लाग्ने गर्छ ।यस दिन देवी देवतालाई […]

२०७९ जेष्ठ २२ गते, आईतवार

साइकलमैत्री शहर बनाउन र्‍याली

काठमाडौँ । विश्व साइकल तथा वातावरण दिवसको अवसरमा साइकलमैत्री शहर बनाउन दवाव दिन पाटन दरबार ललितपुरदेखि दरबारमार्गसम्म विशाल साइकल र्‍याली गरिएको छ। साइकलमैत्री शहर बनाउन दवाव दिन बिहान साढे ७ बजेदेखि पाटन दरबार क्षेत्रबाट सुरु भएको साइकल र्‍याली पुलचोक, थापाथली, त्रिपुरेश्वर, सुनधारा हुँदै दरबारमार्गमा पुगेर कोण सभामा परिणत भएको थियो। साइकल कल्चर मुभमेन्टको आयोजना र […]

२०७९ जेष्ठ २१ गते, शनिबार

मुग्लिङ-पोखरा सडक दैनिक पाँच घण्टा बन्द !

काठमाडौं । मुग्लिङ–पोखरा सडक आयोजना तनहुँले पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाउन दैनिक पाँच घण्टा बाटो बन्द हुने बताएको छ । यहि जेठ २२ गतेदेखि बाटो बन्द गरेर सडकखण्ड विस्तार गर्न लागिएको आयोजनाले जनाएकाे हो। आइतबार राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिङ–पोखरा सडकखण्डमा सवारी साधन रोकेर सडक विस्तार काम […]

२०७९ जेष्ठ २० गते, शुक्रबार

दरबार हत्याकाण्डको २१ वर्ष पूरा: घटना अझै पनि रहस्यमै !

काठमाडौं । राजा वीरेन्द्रको वंशनाश हुनेगरि नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ । नारायणहिटी दरबारमै राजा वीरेन्द्रको वंशनाश हुनेगरि दश जनाको ज्यान लिएको हत्याकाण्ड अझै पनि रहस्यको गर्भमै रहेको छ । वि.स. २०५८ साल जेठ १९ गते राति राजा वीरेन्द्रको वंशनास हुने गरी भएको अकल्पनीय ‘दरबार हत्याकाण्ड’ लाई आम नेपालीले अझै […]

२०७९ जेष्ठ १९ गते, बिहीबार

भिजिट भिसामा अरब पुर्‍याएर अलपत्र पार्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी कुवेर कडायतले नेपालीलाई यूएई पुर्‍याएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्त पक्राउ गरेको जनाएका छन । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई भेटी भिजिट भिसामा यूएई पुर्‍याएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरू पक्राउ गरिएको जानकारी दिनुएका हुन् । कडायतका अनुसार मुख्य अभियुक्त त्रिनेत्र म्यानेजमेन्ट […]

२०७९ जेष्ठ १९ गते, बिहीबार

विश्व दूध दिवस मनाइँदै

काठमाडौं । आज जुन १ अर्थात विश्व दूध दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । विश्व खाद्य संगठनले सन् २००१ बाट अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट दिवस मनाउन थालेको हो । यस वर्ष ‘दीर्घ जीवन, गुणस्तरीय दुध तथा दुग्ध पदार्थको सेवन’ भन्ने मुल नारासहित विश्व दूध दिवस मनाइँदैछ । […]

२०७९ जेष्ठ १८ गते, बुधबार

मेलम्चीको पानी ल्याउन बन्द !

काठमाडौं । मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षायाम सुरु भएको भन्दै आजदेखि मुल ढोका (गेट) बन्द गरेको छ । आयोजनाको मुल ढोका बन्द भएसँगै यही बैशाख ११ गतेदेखि काठमाडौं ल्याईएको पानी बन्द भएको छ । बैशाख १८ गतेदेखि बन्द गर्ने तयारी गरेकोमा एक दिन अगाडी नै बन्द भएको आयोजनाले जनाएको छ । आयोजनाका सूचना अधिकारी […]

२०७९ जेष्ठ १७ गते, मंगलवार

दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स भेटियो

काठमाडौं । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको जनाएको छ । टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो । टोलीका ७ सदस्यमध्येका एक विनायकजय मल्लले हवाईजहाजको ब्ल्याक बक्स भेटाएको जानकारी दिए । ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको […]

२०७९ जेष्ठ १७ गते, मंगलवार

तारा एयरको विमान दुर्घटना छानविन गर्न छानविन समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी समिति गठन गरेको हो । समिति सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद […]

२०७९ जेष्ठ १६ गते, सोमबार

तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौँ – आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएका हुन् । पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो । स्थलमार्गबाट गएको टोलीले जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटेको हो । मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट […]

२०७९ जेष्ठ १६ गते, सोमबार