नेकपा बहुमतनिकट मजदुर संघ चितवन नेकपामा समाहित
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत ) समर्थक अखिल नेपाल क्रान्तिकारी सेल्स तथा पसल मजदुर संघ चितवनका अध्यक्ष कृष्ण बहादुर लामासहितको सम्पुर्ण कमिटी नेपाल कम्युनिस्ट पार्टी मा समाहित भएको छ।शनिबार चितवनमा भएको एक कार्यक्रम विच उनिहरु नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका हुन। नेपाल कम्युनिस्ट पार्टीको १२ औं बैठक पछि अलग्गिएका बास्तोला नेतृत्वमा आबद्ध नेताकार्यकर्ता नेपाल […]
२०७९ माघ २२ गते, आईतवार