नेकपा काठमाडौ जिल्ला न ३ले अभियान सञ्चालन गर्ने
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौ अन्तर्गत जिल्ला न३ ले पार्टी केन्द्रिय समितिको आवधिक योजना अनुसार जिल्लामा ६ महिने अभियान सञ्चालन गर्ने जनाएको छ। मङ्गलबार काठमाडौमा भएको पार्टी सदस्यहरुको प्रशिक्षण कार्यक्रम मार्फत पार्टीलाई जन आधारित बनाउन, संगठन बिस्तार गर्न र आर्थिक उत्पादन सङ्ग सम्बन्धित कामहरू गर्न अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो।नेकपा काठमाडौ जिल्ला न […]
२०७९ फाल्गुन १० गते, बुधबार