‘सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा अनिवार्य गर’
काठमाडौं । नेपाल बार एशोसिएसनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा अनिवार्य गर्न माग गरेको छ ।बारले अंग्रेजी भाषामा लेखिँदै आएको नम्बर प्लेट संविधानविरुद्ध भएको भन्दै नेपाली भाषा प्रयोग गर्न माग गरको हो । बारले जारी गरेको विज्ञप्तिमा नेपाली नागरिकले प्रयोग गर्दै आएको भाषा संरक्षण, सम्बद्र्धन गर्न यातायात व्यवस्था विभागबाट […]
२०७९ श्रावण १९ गते, बिहीबार