नेकपा दाङद्वारा संघर्षको घोषणा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाव्यापी जनसंघर्षका कार्यक्रमको घोषणा गरेको छ। नेकपा दाङको नवौं जिल्ला सम्मेलन आयोजक कमिटीको १०औ पुर्ण बैठकले जनसंघर्षका कार्यक्रमको घोषणा गरेको हो। बुधबार दाङको घोराहीमा बसेको बैठकले नेकपासहित ४ कम्युनिस्ट पार्टीद्वारा घोषणा गरिएका संयुक्त जनसंघर्षका कार्यक्रमहरुलाइ जिल्लामा प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको हो।संयुक्त जनसंघर्षका कार्यक्रम अन्तर्गत पार्टीले जिल्लामा श्रावण […]
२०७९ श्रावण ११ गते, बुधबार