समाज

अाठविस नगर समिति वर्डा नं ८ काे अध्यक्षमा विजुली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दैलेखकाे अाठविस नगर समिति वर्डा नं ८ काे भेलाले विजुलीकाे नेतृत्वमा ७ सदस्यीय वार्ड समिति चयन गरेकाे छ। उक्त भेलालाई सम्बोधन गर्दै नेकपा दैलेखका सदस्य तथा अाठविि नगर समिति ईन्चार्ज कमरेड प्रकाशले देश र जनताकाे लागि सँघर्ष गरिरहेकाे हाम्रो पार्टीका नेताहरु विरुद्ध ललितपुर अदालतबाट ३वुँदे विपरित पक्राउ पुर्जी जारी गरिनु,राष्घघाति […]

२०७९ श्रावण २८ गते, शनिबार

आज जनै पूर्णिमा

काठमाडौं । आज जनै पूर्णिमा । जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी […]

२०७९ श्रावण २७ गते, शुक्रबार

गाईजात्रा मनाइँदै

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको छ । पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ । नेवारी भाषामा ‘सापारु’ भनिने गाईजात्रा पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान […]

२०७९ श्रावण २७ गते, शुक्रबार

नख्खु कारागारभित्र नाराबाजी !

काठमाडौं । ललितपुरस्थित नख्खु कारागार कैदी बन्दीहरूको नाराबाजी र प्रदर्शनका कारण अस्तव्यस्त बनेको छ । कारागार नाइकेले मनोमानी गरेको भन्दै कैदी बन्दीहरूले नाइके फेर्न माग गरेका छन् । नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महंगोमा सामान बिक्री गरेको भन्दै उनीहरुले नाराबाजी गर्दा दुई समूहबीच झडप भएको कारागार प्रशासनका एक कर्मचारीले भने । ४ सयभन्दा धेरै […]

२०७९ श्रावण २५ गते, बुधबार

९७ वर्षिय खड्गबहादुरको जीवन कथा : ‘रोगले छोएन, दु:खले छोडेन’

काठमाडौं । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षिय खड्गबहादुर थापा । उमेरले ९७ औं वसन्त पार गरेपनि उहाँले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सक्नुभएन । स्वस्थ शरीर र फरासिलो अनुहार भएपनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो । करिब एक […]

२०७९ श्रावण २५ गते, बुधबार

विश्व आदिवासी दिवस मनाइदै

काठमाडौं । आज ९ अगस्ट विश्व अर्थात आदिवासी दिवस । संयुक्त राष्ट्र सङ्घले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको छ । नेपालमापनि यो दिवस भव्यताका साथ मनाउँन थालिएको छ । यस वर्षको नारा आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका तय […]

२०७९ श्रावण २४ गते, मंगलवार

काठमाडौँ उपत्यकामा पुनः ‘नो हर्न’ अभियान

काठमाडौँ । उपत्यकामा आजदेखि नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडी बढाइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरी नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले नो हर्न […]

२०७९ श्रावण २२ गते, आईतवार

नेवा: मुक्ति मोर्चा ललितपुरको जिल्ला भेला सम्पन्न

काठमाण्डौ । नेवा: मुक्ति मोर्चा नेपालको ललितपुर जिल्ला भेला सम्पन्न भएको छ । नेवा मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष क. सुरेन्द्र महर्जनको प्रमुख आथित्यतामा सम्पन्न भेलामा विशेष अतिथि स्कुलिङ विभाग सदस्य विपिन, अतिथिहरू ललितपुर जिल्ला सचिव ललित, विशेष कमिटी विकास महर्जन, विद्यार्थी कमिटी ललितपुर इन्चार्ज निगम भण्डारी, जिल्ला आर्थिक विभाग भारत रावल, महानगर सचिव महेश […]

२०७९ श्रावण २२ गते, आईतवार

नेकपाका महासचिव विप्लवद्धारा लोकपालप्रति श्रद्धाञ्जली व्यक्त

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टीका विशेष कमिटी सदस्य, सल्यान जिल्ला समितिका पुर्व इन्चार्ज तथा सल्यानका लोकप्रिय नेता महेन्द्र के.सी.’लोकपाल’को असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकमग्न सम्पूर्ण परिवार र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन ।महासचिव विप्लवद्वारा जारी शोक विज्ञप्तिमा भनिएको छ -‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीका विशेष कमिटि सदस्य, […]

२०७९ श्रावण २१ गते, शनिबार

मुग्लिन–नारायणगढ सडकखण्ड पुन: अवरुद्ध

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध भएको जानकारी दिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेका कारण आज बिहान २ बजेदेखि सडक पुर्णरुपमा अवरूद्ध भएको हो। दुई वटा डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको र सबै पहिरो हटाएर बाटो खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ । […]

२०७९ श्रावण २० गते, शुक्रबार