समाज

पनौतीमा कर्फ्यु

काठमाडौँ, ४ चैत । जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती क्षेत्र तनावग्रस्त बनेपछि कर्फ्यु जारी गरेकाे छ । सोमबार पनौतीमा एक टिपरको ठक्करबाट आमा र छोरीको मृत्यु भएपछि तनाव बढेको हो । आज बिहानैदेखि मृतकका आफन्त लगायत स्थानीयले प्रदर्शन चर्काएपछि स्थिति नियन्त्रणबाहिर जान नदिन जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । सोमबार दिउँसोदेखि नै स्थानीयहरु […]

२०७६ चैत्र ४ गते, मंगलवार

वडा अध्यक्ष कै नेतृत्वमा इट्टाभट्टामा आक्रमण

काठमाडौँ, २ चैत । वडा अध्यक्ष अशोक यादवको अगुवाईमा सयौंको संख्यामा गएका मानिसहरुले रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६ दुधियाभार चौकमा दाईभाई इट्टा उद्योगमा आक्रमण गरेका छन । सोहि वडाका वडा अध्यक्ष सहितको समूहले आक्रमण गर्दा लाखैँको क्षति भएको छ भने ८ जना घाइते भएको इट्टा उद्योग संचालक रामबाबु चौधरीको भनाइ छ । बाँस, लाठी, […]

२०७६ चैत्र २ गते, आईतवार

नेकपाद्वारा भुवन तामाङको पार्टी सदस्यता खारेज

काठमाडौँ, १ चैत । नेपाल कम्युनिस्ट पार्टी ताम्सालिङ ब्युरोले पार्टीको ताम्सालिङ ब्युरो सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवन तामाङलाई कारबाही गरेको छ । ब्युरो इन्चार्ज आधारले विज्ञप्ति प्रकाशित गरी तामाङलाई कारबाही गरिएको जनाएका हुन् । ब्युरो इन्चार्ज आधारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी ताम्सालिङ ब्युरो सदस्य तथा […]

२०७६ चैत्र १ गते, शनिबार

फागुन २८ कालो दिन !

काठमाडौँ, ३० फागुन । युवा सङ्गठन नेपालले नेकपामाथि सरकारले प्रतिबन्ध लगाएको दिन फागुन २८ गतेलाई कालो दिन घोषणा गरेको छ । सङ्गठनको राप्ती ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिबन्ध खारेजको घोषणा पनि गरेको छ । युवाहरुलाई आवश्यकताअनुसार राष्ट्रिय युद्धका लागि तयार हुन पनि सङ्गठनले आह्वान गरेको छ । ब्युरोका इन्चार्ज अनिलले विज्ञप्ति जारी गर्दै यस्तो […]

२०७६ फाल्गुन ३० गते, शुक्रबार

सरकारी जग्गा सत्तारुढ नेकपाका नेतालाई ठेक्का : जनता आक्रोशित, निर्णय नसच्याए विद्रोहको चेतावनी

काठमाडाैँ, २९ फागुन । घोराहीस्थित १६ कट्ठा सरकारी जग्गा सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिइएपछि जनता आक्रोसित बनेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नाममा रहेको १५ कट्ठा १४ धुर खाली जग्गा नेकपाका नेतालाई ठेक्कामा दिइएपछि जनस्तरबाट बिरोध शुरु भएको छ । सो जग्गामा मेला, महोत्सवलगायत विभिन्न कार्यक्रम हुदै आएको थियो । तर कम्पनीले सत्तारुढ […]

२०७६ फाल्गुन २९ गते, बिहीबार

बास्कोटाको घरमा बम विष्फोट गराउन संलगन भएको भन्दै देव गुरुगं पक्राउ

काठमाडाैँ, २८ फागुन । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा आज बिहान बम विष्फोट गराउने कार्यमा संलग्न भएको आशकामा प्रहरीले देव गुरुगंलाई पक्राउ गरेको छ । मनोहरा सुकुम्वासी बस्तीबाट अन्दाजी ५० बर्षका देव गुरुगंलाई नियन्त्रणमा लिएर ठिमीमा राखिएको प्रहरीले जनाएको छ । लोकन्थली स्थित बास्कोटाको घरमा बिहान बिष्फोट हुदाँ ढोका र झ्यालमा केही क्षति भएको , […]

२०७६ फाल्गुन २८ गते, बुधबार

आज तराई–मधेसमा होली मनाइँदै

काठमाडाैँ, २७ फागुन । आज तराई–मधेस क्षेत्रमा धुमधामका साथ होली मनाइँदै छ । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबिर लगाएर आज होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात् फागु पर्व मनाउने चलन छ । फागु पुर्णिमाका अवसरमा आपसी सद्भाव, भ्रातृत्व र आत्मीयता अभिप्रेरित गर्ने यो पर्वमा […]

२०७६ फाल्गुन २७ गते, मंगलवार

फागु अर्थात् होली पर्व हर्षोल्लासका साथ मनाइँदै

काठमाडाैं, २६ फागुन । आज फागुन शुक्ल पूर्णिमा फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने […]

२०७६ फाल्गुन २६ गते, सोमबार

आज अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडाैं, २५ फागुन । आज मार्च ८ विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ। सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ। यस वर्ष समानताको पुस्ता: अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन्। १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मा्यता प्रदान गरिएको […]

२०७६ फाल्गुन २५ गते, आईतवार

देशका विभिन्न ठाउँमा मेगगर्जनसहित वर्षा

काठमाडौं , २४ फागुन । काठमाडौं लगायत देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंसिक देखि सामान्य बदली रहेको छ । पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावले आज देशभर मेग गर्जनसहित हल्का वर्षा हुने र केही हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना […]

२०७६ फाल्गुन २४ गते, शनिबार